देउवा, प्रचण्ड र नेपालबीच आइतवार साँझ पनि वार्ता, एजेन्डा मन्त्रिपरिषद् विस्तार
nepalkhabar.com · Sun Aug 29 16:47:55 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल आइतवार दोस्रो पटक भेटवार्ता भएको छ।
आइतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको स्रोतले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)