मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

nepalviews.com · Thu Jun 11 01:16:30 GMT 2026

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । ।

बैठकमा आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)