मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रासायनिक मल उठाउन तथा बिक्रीका लागि समन्वय गर्न मन्त्रालयको निर्देशन

clickmandu.com · Thu Jun 11 01:18:53 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)