मतदान गर्न जाँदै हुनुहुन्छ ? यी कुरा नभुल्नू होला
baahrakhari.com · Fri May 13 00:15:00 GMT 2022
काठमाडौं । मतदान गर्न जाँदा पालना गर्नुपर्ने नियमबारे निर्वाचन आयोगले जानकारी गराएको छ । निष्पक्ष र भयरहित निर्वाचनका लागि मतदान गर्न जाँदा आयोगले प्रयोग नगर्नू र साथमा नबोक्नु भनेका सामग्री नलैजान आग्रह गरेको छ ।
जसअर्गत राजनीतिक दल वा उमेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । कुनै राजनीतिक दल वा उमेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक वा अन्य चिजवस्तु लगाउन, बोक्न वा देखाउन पाइने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)