बमगोलाले नतोडिएको रुसी र युक्रेनी यी प्रेमी–प्रेमिका
nepalghatana.com · Fri Mar 04 16:38:00 GMT 2022
रुसी सफ्टवेयर इन्जिनियर मिखाइल ल्यूब्लिन र उनकी युक्रेनी प्रेमिकाले राजधानी कीवदेखि हंगेरी जानका लागि पाँच दिनसम्म रेल र बसहरुका यात्रा तय गरे । उनीहरुलाई कतिकति खेर त लागेको थियो कि युद्धका कारण आफूहरु लक्ष्यमा पुग्न सकिँदैन ।
युक्रेनी सीमा नजिकै जोहानी बोर्डर पार गर्दा बुडापेस्टका लागि रेलको टिकटका लागि लाम लागेका यी युवा जोडीले एक अर्कालाई खुसीले अङ्कमान गरे । ल्यूब्लिन भन्छन्, ‘यहाँ रहेका सबै मानिस विपरित म रुसमा छु ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)