काठमाडौंमा फरकफरक मितिमा तीनवटा मोटरसाइकल 'चोर्ने' तीनजना पक्राउ
baahrakhari.com · Wed Dec 27 18:03:12 GMT 2023
काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ का २५ वर्षीय नवीनकुमार शाही, सोही ठाउँका २९ वर्षीय रमेश बम र कालिकोटकै रासकोट नगरपालिका–१ का २० वर्षीय दन्त शाही रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)