रास्वपा बैठक आज पनि बस्दै, सरकारमा रहिरहने वा छाड्नेबारे निर्णय हुने
lokaantar.com · Sun Feb 05 00:25:57 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिवार राति बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बस्दैछ ।
शनिवार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय लिन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)