मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना : मेयर–उपमेयर दुवैमा एमालेको अग्रता

ratopati.com

बाजुराको बुढीगंगा नगरपालिकाको अहिले मतगणना भइरहेको छ। पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना हुँदासम्म मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिइरहेको छ ।

मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ७ सय २२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार रङ्गबहादुर खातीेले ६ सय १ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मायाकुमारी खड्का कुँवरले ७ सय ११ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार रिता शाहीले ६ सय २३ मत प्राप्त गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)