कुम्मायक गोल्ड कप : मिक्लाजुङ र फाल्गुनन्द सेमिफाइनलमा
ekantipur.com · Sun Mar 26 17:04:05 GMT 2023
पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा जारी चौथो 'कुम्मायक गोल्डकप' प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दुइटा खेलमा आ-आफ्ना प्रतिस्पर्धीलाई हराउँदै मिक्लाजुङ र फाल्गुनन्द गाउँपापालिकाका टिम सेमिफाइनमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा फिदिम नगरपालिकालाई हराँउदै मिक्लाजुङ र हिलिहाङलाई हराउँदै फाल्गुनन्द सेमिफाइनलमा प्रवेश गरेका हुन् । फिदिम नगरपालिकालाई १–४ गोलको फराकिलो अन्तरले हरायो भने फाल्गुनन्दले फिदिमलाई २–४ गोल अन्तरले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)