मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

संगीत रोयल्टी अब सिधै बैंक खातामा

nagariknews.nagariknetwork.com · Thu Jun 11 01:05:24 GMT 2026

संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।

संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा कार्यक्रम गर्दै संस्थामा सदस्यता लिएर आफ्ना गीत तथा सिर्जना दर्ता गरेका गीतकार, संगीतकार र ( स्रष्टाहरूको अनुमती प्राप्त) प्रकाशकहरूलाई रोयल्टी वितरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय