मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम : आज ५ प्रदेशमा मुसलधारे वर्षा

barnanmedia.com · Fri Aug 02 23:57:48 UTC 2024

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास निरन्तर रहँदा आज ५ प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका केही तथा मधेश र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)