सुदूरपश्चिममा १० दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
rajdhanidaily.com · Fri Apr 05 23:33:09 UTC 2024

धनगढी । सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन् ।
प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै काुननी परामर्श लिएका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढूंगानाका अनुसार प्रदेश प्रमुखले बिहीबारदेखि नै कानुनी परामर्श सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)