मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले अध्यक्ष ओली र जापानी पूर्व राज्यमन्त्री तायराबीच भेटवार्ता

thahakhabar.com

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका पूर्व राज्यमन्त्री मासाकी तायराले भेटवार्ता गरेका छन्।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा करिब दुई घण्टा भएको भेटमा नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने सहयोग आदान–प्रदानलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)