मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिनिधिसभा बैठक बस्दै, उद्योग, भूमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने

kendrabindu.com · Fri Jun 16 00:45:39 GMT 2023

आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन विधेयक २०८० माथी छलफल हुनेछ। बैठक ११ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुट्याइएकाे बजेटमा छलफल हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)