मुगुम यार्सागुम्बा संकलन १५ जेठदेखि
karobardaily.com · Thu May 26 01:35:03 GMT 2022
मुगु
-हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वनमा पाइने यार्सागुम्बा संकलन १५ जेठदेखि खुला हुने भएको छ । गाउँपालिकाका डोल्फु, चितै, रिउस, माग्री, किम्रीलगायत गाउँका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)