भीपीएनले कसरी गर्छ काम ?
techpana.com · Sat Feb 26 16:49:46 GMT 2022
काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरै जसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक छ ।
हुन त यी दुवै सेवा प्रयोगकर्ताको गोपनीयताका लागि लक्षित गर्दै ल्याइएको हुन्छ, जसले तपाईंलाई बेनामी तरिकाले आफ्नो आईपी एड्रेस विभिन्न तरिकाबाट लुकाएर इन्टरनेट पहुँच गर्न अनुमति दिनुहुन्छ। तर यिनीहरूको काम गर्ने शैली भने फरक फरक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)