मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसमः यी स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने

nepalipatra.com · Thu Jun 03 06:08:16 GMT 2021

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)