मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा

nepalipatra.com · Sat Apr 02 05:50:53 GMT 2022

नयाँदिल्ली । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्लीको दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा पुगे ।

सो अवसरमा भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायत शीर्ष नेताहरूले उनलाई स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)