वेल्सलाई ४-० ले हराउँदै डेनमार्क क्वाटर फाइनलमा प्रवेश
pahilopost.com · Sat Jun 26 17:59:53 GMT 2021
यूईएफए युरो कपको प्रि-क्वाटर फाइनलको पहिलो खेलमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ। नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले हराएको हो।
खेलको २७ औँ मिनेटमा कास्पर डोलबर्गको गोलमार्फत डेनमार्कले अग्रता बनाएको थियो। ४८ औँ मिनेटमा डोलबर्गले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा डेनमार्कले २-० को अग्रता लियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)