मानवीय सङ्कटको सामना गर्दै दक्षिणी अफ्रिका
lokaantar.com

जोहानेसबर्ग– दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको सीएनएनले बताएको छ ।
सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत हुनसक्ने विज्ञहरूलाई डर भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)