मोबाइल सफा गर्दा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती
techpana.com · Sun Nov 29 16:57:33 UTC 2020
तपाईंको फोन स्क्रिनमा कति धेरै ब्याक्टेरिया तथा किटाणुहरु बसेका हुन्छन्, जुन तपाईंका आँखाले देख्न सक्दैनन् । फोन प्रयोग गरिरहँदा तपाईंको हात र अनुहार अधिकांश समय यसको सम्पर्कमा आउँछ ।
तर हाम्रो अनुहार र हातको सम्पर्कमा आउने यो डिभाइसलाई सफा राख्नुपर्छ भन्ने धेरैलाई थाहा छैन । थाहा हुनेहरुलाई पनि फोनलाई कसरी सफा गर्ने भनेर सही तरिका थाहा नहुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)