मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश प्रमुखमा शर्मा सिफारिस

ekantipur.com · Fri Aug 20 01:18:02 GMT 2021

काठमाडौँ — सरकारले वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रसार्ईंलाई हटाएर नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रस्तावित प्रदेश प्रमुख शर्मा नेता माधव नेपालनिकट हुन् । उनी नेपाल पक्षको कोटाबाटै प्रदेश प्रमुख सिफारिस भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)