नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?
lokaantar.com · Mon Jul 10 17:24:00 GMT 2023
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।
नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)