भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन
nagariknews.nagariknetwork.com · Thu Jul 02 11:12:28 GMT 2026

संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीहरुले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्प पछि दशौँ हजार मानिसहरु पर्याप्त आश्रय स्थल विहीन भएको पुष्टि गरेका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) विज्ञप्ति जारी गर्दै दिन प्रतिदिन मृतकको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ। अधिकारीहरूका अनुसार लगभग दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अहिले सम्म छ हजार ४०० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)