जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी
rajdhanidaily.com · Fri Mar 01 23:46:10 GMT 2024
कपिलवस्तु । मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने देखिन थालेको छ् । बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । गाउँका धुलाम्ये सडक ग्राभेल बन्न थालेका छन्, शहरका ग्राभेल सडक कालोपत्रे बन्न थालेका छन्, साँघुरा सडक चौडा भएका छन्।
यातायातका साधनको वृद्धिदर ह्वात्तै बढेको छ । पैदल हिँड्ने साइकल चढ्न थालेका छन्, मोटरसाइकल चढ्ने कारमा चढ्न थालेका छन् । जसले सवारी साधनको सङ्ख्या ह्वात्तै बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)