विश्वकप २०२६ मा रातो कार्डको बाढी, २००६ को खराब कीर्तिमान खतरामा
nepalpress.com · Thu Jul 02 11:21:15 GMT 2026

काठमाडौं। फिफा विश्वकप २०२६ मा रेफ्रीहरूको कडा निर्णय चर्चाको विषय बनेको छ। प्रतियोगिता सुरु भएको पहिलो सात दिनभित्र खेलिएका २७ खेलमै विश्वकप २०१८ र विश्वकप २०२२ का सम्पूर्ण प्रतियोगिताभन्दा बढी रेड कार्ड देखाइएको छ।
विश्वकप इतिहासमा सबैभन्दा धेरै (२८ रातो कार्ड) सन् २००६ को विश्वकपमा देखाइएको थियो। यसपटक हालसम्म देखाइएका सबै १२ कार्ड सोझै (स्ट्रेट रेड) दिइएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
फिफा