मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु 

nayapatrikadaily.com · Thu Oct 21 00:28:00 GMT 2021

०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान गुमाएका छन् । ११ वर्षको यो अवधिमा १९ अर्ब ९५ करोड रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा ३७ हजार तीन सय ५२ घर क्षतिग्रस्त बनेका छन् । ०६८ मा बाढीपहिरोबाट दुई सय ३९ को मृत्यु भएको थियो । १२ सय ७७ घरमा क्षति पुगेको थियो । सो वर्ष ५५ करोड ७८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)