मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखा–२ मा माओवादी अध्यक्ष दाहालको फराकिलो अग्रता

ekantipur.com · Mon Nov 21 18:26:53 GMT 2022

गोरखा — प्रतिनिधिसभा गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दुई हजार ८४ मतगणना हुँदा दाहालले १३ सय २५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले दुई सय ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ सय १२ मत ल्याएका छन् ।

गोरखा–२ अन्तर्गतको प्रदेशसभा र समानुपातिक तर्फको पनि मतगणना सुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)