मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

deshsanchar.com · Mon May 18 04:02:52 GMT 2026

खोटाङ- सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)