एकीकृत समाजवादीमा नजान नेता, कार्यकर्ताहरुलाई एमालेको अपिल
lokpath.com · Sun Sep 05 16:49:49 GMT 2021
काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)