मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो

nepalkhabar.com · Fri Apr 05 23:34:32 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)