मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्री एस जय शङ्करबाट बधाई

news24nepal.tv · Thu Sep 23 01:04:28 GMT 2021

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का नियुक्त हुनुभएकोमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताउनुभएको छ । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाटलाई बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)