थप हिमाल खुलाउने तयारी
gorkhapatraonline.com · Thu Nov 30 06:19:25 GMT 2023
काठमाडौँ, मङ्सिर १४ गते ।
सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)