कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
onlinekhabar.com · Thu Jul 02 11:18:57 GMT 2026

१८ असार, काठमाडौं । दैलेखकको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ ।
बेपत्ता यात्रु र गाडीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ