काठमाडौँ- ४ मा गगन, काठमाडौँ- ५ मा प्रदीप पौडेल उठ्ने
deshsanchar.com · Sat Oct 08 17:07:26 GMT 2022
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन्।
यसअघि गगन सर्लाही ४ बाट उम्मेदवार बन्ने सुरमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)