बिहानै खाली पेटमा पानी पिउँदाका फाइदा जानीराखौँ, नगरौँ यी गल्ती !
lokpath.com · Wed May 05 20:15:03 GMT 2021
काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर छौँ । हामीलाई थाहा छ, यतिबेला कोरोना भाईरस ‘कोभिड – १९’ को कहरमा विश्व नै अक्रान्त भएको छ । अहिले चिकित्सकले पनि मनतातो पानी खानको लागि नै सुझाएका छन् ।
के तपाईलाई थाहा छ ? बिहान खाली पेटमा मनतातो पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर हामी यो गल्ती गर्छौ कि हामी पानी नै पिउँदैनौँ बरु मोबाईलमा झुण्डिन्छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)