ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन २० लाख सहयोग गर्ने
nepalsamaya.com · Mon Jun 27 02:15:00 GMT 2022
ताप्लेजुङ-
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)