नमस्ते पेकाे बम्पर अफरः ल्यापटप र स्कुटर जित्ने मौका
kendrabindu.com · Wed Jun 21 16:15:58 GMT 2023
नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ ।
यस अभियानअन्तर्गत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ। साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)