नेपाल प्रहरीका आठ एआईजीको सरुवा, सीआईबीमा चतुर्वेदी
nepalnews.com · Thu Jul 02 11:28:37 GMT 2026

काठमाडौँ। नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीहरूको सरुवा गरेको हो।
मन्त्रिपरिषदको सचिवालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका प्रहरी, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र विभागहरूमा एआईजी फेरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)