फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
himalpress.com · Thu Jul 02 11:28:39 GMT 2026

सुर्खेत – कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटनाग्रस्त भई कर्णाली नदीमा डुबेपछि उद्धार कार्यमा कठिनाइ भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार नदीको जलसतह बढेको र गाडी पूर्ण रूपमा डुबेकाले उद्धार कार्य प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)