कोशी सरकारको बजेटप्रति सत्तारुढ सांसदहरूकै असन्तुष्टि, प्रदेश सभामा छलफल नै हुन सकेन
clickmandu.com · Thu Jul 02 11:30:10 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट असन्तुलित, मन्त्री केन्द्रित र वितरणमुखी भएको भन्दै सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
असन्तुष्ट सांसदहरूले सदन चल्न नदिने अडान राखेपछि बजेट छलफलका लागि डाकिएको प्रदेश सभा बैठक बिहीबारसहित तीन पटक स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)