मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक दुर्घटना कम गर्ने ७ टिप्स

pahilopost.com · Thu Oct 14 01:29:32 GMT 2021

काठमाडौंः चाडपर्व सुरु भएसँगै काठमाडौं लगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको सक्रियतासमेत बढाउने गरेको छ। मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ। ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका पूर्व प्रहरी सिताराम हाछेथु अहिले ललितपुर महानगरपालिका प्रहरी प्रमुखले केही सुझाव दिएका छन्।

१. चार्डपर्वको समयमा केन्द्रदेखि स्थानीय सरकारले सवारी अनुगमनदेखि यात्राको व्यवस्था मिलाउने

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)