पहिरोले पुरियो धान खेत
nepalsamaya.com · Sat Aug 19 00:16:00 GMT 2023
म्याग्दीको बेनी नगरपालिका–९ आलवाङमा पहिरो र बाढीले पुरिएको धान खेत। पहिरोले आलवाङमा धान खेती गरेको जमिन पुरिनुका साथै चार घर परिवार विस्थापित भएका छन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Aug 19, 2023| 06:01 शनिबार, भदौ २, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)