राखेपको उपाध्यक्षमा फुटबलर श्रेष्ठ नियुक्त
ratopati.com · Thu Jun 11 01:47:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठ नियुक्त भएका छन्।
बोर्डको सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खुम्बु (चेस) र पवन शाही (फुटबल) नियुक्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)