अमेरिकाद्वारा इरानमा आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द
kendrabindu.com · Thu Jun 11 01:49:29 GMT 2026

काठमाडौं । अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण सुरु गरेपछि इरानले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकी सेनाले इरानमाथि नयाँ श्रृंखलाबद्ध आक्रमण थालेलगत्तै हर्मुज जलमार्गमा रहेका दुईवटा जहाजमा प्रहार गरेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)