मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र यूएईबीच सेमिफाइनल आज: टी-२० विश्वकपमा पुग्न दुवै टोलीलाई जित्नै पर्ने दबाब

nepallive.com · Fri Nov 03 01:17:57 GMT 2023

काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। त्यसैले दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ। नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)