कञ्चनपुरमा प्रभावकारी बन्दै प्रहरीको जुवातास नियन्त्रण अभियान
nepallive.com · Sat Nov 06 16:13:00 GMT 2021
कञ्चनपुर- जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै आएको छ। जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ।
चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)