ईयूसँगको बैठकमा अमेरिकी विदेशमन्त्रीले भने– चीनप्रतिको हाम्रो दृष्टिकोण मिल्यो
lokaantar.com

लुभेन– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’को शुक्रवार प्रंशसा गरेका छन् ।
‘पछिल्लो तीन वर्षमा यी मुद्दामा हाम्रो दृष्टिकोणमा समानाता बढिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू) एकताबद्ध हुँदा र हामी सामान्य उद्देश्यका लागि काम गरिरहेका बेला यसले ठूलो फरक पार्छ,’ बेल्जियममा व्यापार र प्रविधिमाथि ईयू–अमेरिका बैठकमा सहभागी भएपछि उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)