सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति
barnanmedia.com · Mon May 05 22:04:42 GMT 2025

काठमाडौँ, २३ वैशाखः
जिल्लाको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)