३० किलो गाजासहित महिला पक्राउ
barnanmedia.com · Mon May 05 22:22:12 GMT 2025

मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)